राजनीति


गृहमन्त्री लामिछानेलाई संसदीय समितिले बोलायो

गृहमन्त्री लामिछानेलाई संसदीय समितिले बोलायो

नेपालखबर
चैत १३, २०८० मंगलबार १९:४०, काठमाडौँ

प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बैठकमा बोलाएको छ।

बुधबार बिहान ११ बजे बस्ने बैठकमा गृहमन्त्री लामिछानेलाई बोलावट भएको समितिका सभापति रामहरि खतिवडाले जानकारी दिए।

‘उहाँ आउनुहुन्छ। हामीले सचिव र आइजीपीलाई बोलाएको हो। उहाँ पनि पदेन सदस्री हो आउनुहुन्छ,’ खतिवडाले भने।

भोलिको बैठकमा गृह मन्त्रालयसँग सम्बन्धित समसामयिक विषयमा छलफल गर्ने कार्यसूची छ।

समितिको बैठकमा गृहमन्त्री लामिछानेसहितको उपस्थितिमा छलफल गर्न लागिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .