ad ad

राजनीति


गृहमन्त्रीको राजीनामा माग्दै तरुण दलको मसाल जुलुस (तस्बिर)

गृहमन्त्रीको राजीनामा माग्दै तरुण दलको मसाल जुलुस (तस्बिर)

सरोज बैजु
जेठ १४, २०८१ सोमबार २०:२२, काठमाडौँ

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको युवा संगठन नेपाल तरुण दलले राजधानीमा मसाल जुलुस प्रदर्शन गरेको छ।

तरुण दलले गृहमन्त्री रवि लामिछानेको राजीनामा र सहकारी ठगीबारे संसदीय छानबिन समितिको माग गर्दै सोमबार चाबहिलमा मसाल जुलुस प्रदर्शन गरेको हो।

त्यसक्रममा उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पुत्ला जलाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .