अमेरिकी प्रथम महिलाले आयोजना गरेको स्वागत समारोहमा नेपालकी प्रथम महिला पनि सहभागी भएकी छन्।
अमेरिकी राष्ट्रपति जो बाइडेन पत्नी डा.जिल वाइडेनद्वारा आयोजित स्वागत समारोहमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली पत्नी राधिका शाक्य पनि सहभागी भएकी हुन्।
न्युयोर्कको म्यानहाटनसिटीमा आयोजित कार्यक्रममा महासभामा राष्ट्रप्रमुख तथा कार्यकारी प्रमुखका प्रथम महिलाको सहभागिता रहेको थियो। रासस
186
Shares

प्रतिक्रिया