राजनीति


एमाले केन्द्रीय कमिटी बैठक च्यासलमा सुरु, ओलीले जवाफ दिएर आजै टुंगिने

एमाले केन्द्रीय कमिटी बैठक च्यासलमा सुरु, ओलीले जवाफ दिएर आजै टुंगिने

नेपालखबर
पुस २३, २०८१ मंगलबार १२:४२, काठमाडौँ

नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक तेस्रो दिन पनि सुरु भएको छ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीको प्रतिवेदनमाथि धारणा राख्न बाँकी केन्द्रीय सदस्यले बोल्नेछन्। बैठकमा अहिलेसम्म ९८ जनाले आफ्नो धारणा राखेका छन्।

त्यसपछि बैठकमा अध्यक्ष ओलीले जवाफ दिनेछन्। प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार केही समसामयिक विषयका प्रस्तावहरु पारित गरेर आजै बैठक समापन गरिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad