राजनीति


चीन–भारत सहमति र एमसीसीको विरोधमा उत्रियो क्रान्तिकारी कम्युनिष्ट पार्टी (तस्बिरहरू)

चीन–भारत सहमति र एमसीसीको विरोधमा  उत्रियो क्रान्तिकारी कम्युनिष्ट पार्टी (तस्बिरहरू)

सरोज बैजु
माघ ६, २०८१ आइतबार १३:५४, काठमाडौँ

मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीले विरोध र्‍याली निकालेको छ। 

आइतबार शान्ति बाटिकामा निकालिएको र्‍यालीमा लिम्पियाधुरामा भारत र चीन एक्लैले गरेको सहमति, अमेरिकी सहयोग परियोजना एमसीसी, संविधान संशोधन लगायतको विरोध गरिएको छ। 

लिम्पियाधुरामा नेपाल, भारत र चीनको त्रिदेशीय समझदारी हुनुपर्ने माग गरिएको छ। त्यस्तै संविधान संशोधन नभइ खोरज गर्नुपर्ने माग उक्त पार्टीको छ। 

 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad