जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समिति बैठकको आज तेश्रो दिन छलफल सुरु भएको छ।
ललितपुरको बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको बैठकमा अध्यक्ष उपेन्द्र यादवद्वारा प्रस्तुत एजेन्डामाथि छलफल हुने बताइएको छ।
केन्द्रीय कार्यकारिणी समिति सदस्यहरुले यावदले पेस गरेका एजेन्डामाथि धारणा राखिरहेका छन्।
जसपा नेपालले गत भदौ महिनादेखि सञ्चालन गरेको ‘जनतासँग जसपा नेपाल, आधारभूत संगठन निर्माण अभियान’ को समीक्षालाई मुख्य एजेण्डा बनाएको छ।
30
Shares

प्रतिक्रिया