मन्त्रिपरिषद् बैठक सुरु भएको छ। बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको हो। अपराह्न ५ बजे बस्ने भनिएको बैठक ७:३० बजेमात्रै सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रकाशित: चैत १८, २०८१ सोमबार १९:३१ 201 Shares
प्रतिक्रिया