राजनीति


बालुवाटारमा ओली–देउवाको भेट

बालुवाटारमा ओली–देउवाको भेट

फाइल तस्बिर


नेपालखबर
जेठ ६, २०८२ मंगलबार ११:५४, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओली र  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच भेट भएको हो। 

प्रधानमन्त्री सचिवालयका अनुसार प्रधानमन्त्री ओली र देउवाबीच करिब एकघण्टादेखि छलफल जारी छ। उनीहरुबीच सोमबार नै भेट्ने तय भएको भए पनि अन्तिम समयमा आएर स्थगित भएको थियो।

ओली र देउवाबीच भेट नभएपछि मन्त्रिपरिषद् बैठक समेत स्थगित भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad