राजनीति


साँझ ६ बजे मन्त्रिपरिषद् बैठक बस्ने

साँझ  ६ बजे मन्त्रिपरिषद् बैठक बस्ने

नेपालखबर
असार ९, २०८२ सोमबार १३:४०, काठमाडौँ

मन्त्रिपरिषद्को बैठक आज साँझ ६ बजे बस्ने भएको छ।

बैठक बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले बताएको छ। 

यो मन्त्रिपरिषद्को नियमित बैठक हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad