राजनीति


अरनिको पाँडेलाई ४ दिन हिरासतमा राख्न अनुमति

अरनिको पाँडेलाई ४ दिन हिरासतमा राख्न अनुमति

नेपालखबर
भदौ १२, २०८२ बिहिबार १६:३४, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य डा अरनिको पाँडेलाई प्रहरी अनुसन्धानका लागि ४ दिन म्याद थप गर्न अदालतले अनुमति दिएको छ।   

सामाजिक सञ्जाल फेसबुक र इमेलमार्फत महिलालाई गालीगलौज गरेको आरोपमा साइबर ब्यूरोले उनलाई बुधबार साँझ पक्राउ गरेको थियो।

बिहीबार काठमाडौँ अदालतले पहिलोपटक उनलाई चार दिन हिरासतमा  राख्न अनुमति दिएको नेपाल प्रहरीको साइबर ब्युरोका प्रमुख डीआईजी नबिन्द अर्यालले नेपालखबरलाई जानकारी दिए। 

पाँडे राष्ट्रिय योजना आयोगका पूर्वसदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य हुन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad