नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको कम्युनिष्ट पार्टी नेपालले जनप्रदर्शनसहितको जनसभा गरेको छ। बिहीबार विभिन्न स्थानमा र्याली निकालेर सभामा परिणत भएको हो। सभालालाई विप्लव, खड्गबहादुर विश्वकर्मा लगायतले सम्बोधन गरेका छन्। प्रकाशित: कात्तिक २०, २०८२ बिहिबार १४:३८ | November 6, 2025 288 Shares
प्रतिक्रिया