एमाले महासचिवमा शंकर पोखरेल र सुरेन्द्र पाण्डेबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। पछिल्लो मत परिणाम अनुसार महासचिवमा पोखरेलले २४९ मत पाउँदा पाण्डेले १९४ मत पाएका छन्। एमाले महाधिवेशनको मतगणना सुरु भएसँगै प्रारम्भिक परिणाम आउन थालेको हो। प्रकाशित: पुस ३, २०८२ बिहिबार ११:११ 318 Shares
प्रतिक्रिया