नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले धादिङ क्षेत्र नम्बर २ मा रामबहादुर भण्डारीलाई उम्मेदवार बनाएको छ। आइतबार नेकपा संयोजक प्रचण्ड सहसंयोजक माधवकुमार नेपाललगातका नेताले भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेका हुन्। प्रकाशित: माघ ४, २०८२ आइतबार २०:३ 192 Shares
प्रतिक्रिया