राजनीति


पत्रकार सम्मेलन गरेर राजीनामा दिँदै सञ्चारमन्त्री खरेल

पत्रकार सम्मेलन गरेर राजीनामा दिँदै सञ्चारमन्त्री खरेल

नेपालखबर
माघ ५, २०८२ सोमबार १६:५०, काठमाडौँ

सरकारका प्रवक्ता समेत सूचना, सञ्चार तथा प्रविधि मन्त्री जगदीश खरेलले राजीनामा दिने भएका छन्। 

प्रतिनिधि सभाको चुनावमा उम्मेदवार बन्न लागेका उनले साढे ५ बजे सिंहदरबारस्थि मन्त्रालयमा पत्रकार सम्मेलन गरेर राजीनामाको जानकारी दिन लागेका हुन्। 

त्यसअघि उनले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर राजीनामा बुझाउने छन्। 

उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर-२ को उम्मेदवार बन्ने तयारी गरिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad