प्युठानमा राष्ट्रिय जनमोर्चाका तिलक जिसीले उम्मेदवारी मनोनयन दर्ता गराएका छन्। जिसीले मंगलबार खलङगास्थित निर्वाचन कार्यालयमा मनोनयन दर्ता गराएका हुन्। झिम्रुक गाउँपालिकाका पूर्वअध्यक्ष जिसीले आफ्नो पालामा गाउँपालिकालाई शून्य बेरुजु बनाएका थिए। प्रकाशित: माघ ६, २०८२ मंगलबार १६:५७ 15 Shares
प्रतिक्रिया