राइड सेयरिङ एप पठाओ नेपालका मालिक असीममान सिंह बस्न्यातले काठमाडौं १ बाट उम्मेदवारी मनोनयन दर्ता गराएका छन्। उनले फागुन २१ मा हुने प्रतिनिधिसभा चुनावमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन्। उनले पुस २७ मै चुनाव लड्ने घोषणा गरेका थिए। प्रकाशित: माघ ६, २०८२ मंगलबार १६:५८ 210 Shares
प्रतिक्रिया