राजनीति


काठमाडौँ-४ बाट रास्वपाका पुकार बम निर्वाचित

काठमाडौँ-४ बाट रास्वपाका पुकार बम निर्वाचित

नेपालखबर
फागुन २३, २०८२ शनिबार ४:३१, काठमाडौँ

प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौँ-४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पुकार बम निर्वाचित भएका छन्। 

निर्वाचन आयोगका अनुसार, रास्वपाका बमले २९ हजार १४२ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका सचिन तिमल्सेनाले ८ हजार ८२४ मत प्राप्त गरेका छन्। 

त्यस्तै, नेकपा (एमाले)का राजन भट्टराईले ५ हजार ७३३, राप्रपाका सुरेन्द्रराज भण्डारीले २ हजार २५ र उज्यालो नोपल पार्टीका झनकबहादुर अधिकारीले ८१५ मत प्राप्त गरेका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad