राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सा सांसदहरूलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई यही चैत ३ र ४ गते काठमाडौँमा अभिमुखीकरण प्रशिक्षण गर्ने योजना रहेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।
रास्वपाले सबै सांसदहरूलाई चैत्र ३ गते बिहान ९ बजे काठमाडौँ उपत्यकाको तोकेको स्थानमा पुग्नेगरी तयारी रहन सूचित गरेको छ।
375
Shares

प्रतिक्रिया