नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वप्रधानमन्त्री एवं आफ्ना अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल रिहा गर्न माग गरेका छन्।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा हिंसात्मक दमन गरेको अभियोगमा तत्कालीन प्रधानमन्त्री ओलीलाई प्रहरीले आज बिहानै गुन्डुस्थित घरबाटै गिरफ्तार गरेको हो।

त्यसलगत्तै एमाले महासचिव पोखरेलले लेखेका छन्, ‘पूर्वाग्रह र प्रतिशोधको मूल्य धेरै महँगो हुन्छ। जिम्मेवार बन, अविलम्ब रिहा गर!’
255
Shares

प्रतिक्रिया