राजनीति


कार्यविभाजन गर्न गुण्डुमा एमाले सचिवालय बैठक (तस्बिरहरू)

कार्यविभाजन गर्न गुण्डुमा एमाले सचिवालय बैठक (तस्बिरहरू)

नेपालखबर
जेठ ८, २०८३ शुक्रबार १२:४८, काठमाडौँ

नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक भक्तपुरको गुण्डुमा सुरु भएको छ।

अध्यक्ष केपी शर्मा ओलीको निवासमा सचिवालय बैठक सुरु भएको हो। आजको बैठकमा एमाले पदाधिकारी र केन्द्रीय सदस्यको कार्यविभाजन गर्ने प्रमुख एजेन्डा रहेको छ। 

यसअघि सोमबार बसेको बैठकमा अध्यक्ष ओलीले पदाधिकारी र केन्द्रीय सदस्यको कार्यविभाजनबारे प्रस्ताव गरेका थिए। त्यसबारे आजको बैठकमा छलफल हुने र निर्णय गरिने एमालेले जनाएको छ। 


 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad