विपक्षी सांसदहरूको विरोधकैबीच ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन २०८३’ पारित भएको छ। सभामुख डोलप्रसाद अर्यालले सो प्रस्ताव बहुमतले पारित भएको घोषणा गरेका हुन्।
समितिका सभापति गणेश पराजुलीले सो प्रतिवेदन पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए।
बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ।
234
Shares

प्रतिक्रिया