गृह मन्त्रालयले १३ जना प्रमुख जिल्ला अधिकारी (सीडिओ) सहित १८ जना सह–सचिवको सरुवा तथा पदस्थापन गरेको छ।
मन्त्रालयले यही जेठ १३ र २२ गतेको निर्णयअनुसार १८ जना सहसचिवहरूको पदस्थापन र सरुवा गरेको हो। सरुवा गरिएकामध्ये १२ जना सह–सचिवहरूलाई विभिन्न जिल्लामा सीडीओको रूपमा खटाइएको छ।
यस्तै गृह मन्त्रालय, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग, राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरण, अध्यागमन कार्यालयमा खटाइएको छ।

123
Shares

प्रतिक्रिया