राजनीति


निधि निवासमा शशांक, प्रकाशमान र विमलेन्द्रबीच छलफल

निधि निवासमा शशांक, प्रकाशमान र विमलेन्द्रबीच छलफल

नेपालखबर
असार १८, २०८३ बिहिबार १५:१४, काठमाडौँ

नेपाली कांग्रेसका नेताहरू डा. शशांक कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधि छलफलमा जुटेका छन्। 

काठमाडौँको मध्यबानेश्वरस्थित नेता निधिको निवासमा तीनै जना नेता छलफलमा जुटेका हुन्। बिहीबार अपराह्न डा. कोइराला र सिंह छलफलका लागि निधि निवास पुगेका हुन्। 

कांग्रेसको आन्तरिक विवाद समाधान र आगामी १५औँ महाधिवेशन लगायतका विषयमा छलफल भइरहेको जनाएको छ। यससँगै समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको उनीहरू निकट नेताले बताएका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad