राजनीति


रामचन्द्र पौडेल र शशांक कोइरालासहित कांग्रेसका २७ नेताले देउवालाई बुझाए १३-बुँदे ज्ञापनपत्र (पूर्ण पाठ)

रामचन्द्र पौडेल र शशांक कोइरालासहित कांग्रेसका २७ नेताले देउवालाई बुझाए १३-बुँदे ज्ञापनपत्र (पूर्ण पाठ)

नेपालखबर
असोज १२, २०७७ सोमबार ९:१४,

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालासहित २७ जना नेताले पार्टी सभापति शेरबहादुर देउवाद्वारा पार्टीमा अवैधानिक गतिबिधि गरेको दाबी गर्दै त्यस्ता निर्णय खारेज गर्न माग गरेका छन्।

सो समुहले सभापति देउवालाई उनका गलत प्रवृत्तिको अन्त्य गर्न र तोकिएको समयमै महाधिवेशन गर्न समेत माग गरेको छ।

वरिष्ठ नेता पौडेल, महामन्त्री कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्व महामन्त्री प्रकाशमान सिंह, पूर्व सहमहामन्त्रीहरु डा. रामशरण महत र अर्जुननरसिंह के.सी.लगायत नेताहरुले समयमै १४औं महाधिवेशनको माग गर्दै सोमबार सभापति देउवालाई ज्ञापन पत्र बुझाएका छन्।

उनीहरुले पार्टी संचालनका क्रममा भएका अवैधानिक गतिविधि तथा गलत प्रवृत्तिको दृष्टान्त भनी समायोजन र क्रियाशील सदस्यता सम्बन्धमा, विभाग गठनका सम्बन्धमा, भ्रातृ एवं शुभेच्छुक संस्था, विदेशस्थित जनसम्पर्क समिति र केन्द्रीय कार्यसमितिको बैठक सम्बन्धमा सभापति देउवाका १३–बुँदे गल्ति औल्याएका छन्।

देउवालाई बुझाइएकाे ज्ञापन पत्र:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad