लुम्बिनी प्रदेशमा आजै राजीनामा दिएका मुख्यमन्त्री शंकर पोखरेल आज सोहि पदमा पुनः नियुक्त भएका छन्।
उनलाई प्रदेश सभा प्रमुख धर्मनाथ यादवले आइतबार अपरान्ह पुनः नियुक्त गरेको पोखरेलका प्रेस सल्लाहकार शेरबहादुर केसीले नेपालखबरसँग भने।
लुम्बिनी प्रदेश सभा अधिवेशनको अन्त्य भने आजै गरिएको छ।

यो पनि :
- पोखरेलका फास्ट ट्रयाक कदमः बिहान प्रदेश सभा अन्त्य र राजीनामा, आजै पुनः नियुक्तिको तयारी

प्रतिक्रिया