नयाँ सरकारबारे अन्य दलसँग छलफल गर्नुअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारीहरूको बैठक बोलाएका छन्।
आज दिउँसो देउवा निवास (बूढानीलकण्ठ) मा कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको हो।
त्यसपछि नयाँ सरकार गठन सम्बन्धमा नेकपा माओवादी केन्द्र, जसपालगायत दलसँग छलफल गर्ने तयारी देउवाले गरेका छन्।
यो पनि : नयाँ सरकार गठनबारे छलफल गर्न देउवाले बोलाए विपक्षी दलहरूको बैठक

प्रतिक्रिया