ad ad

राजनीति


ऊर्जामन्त्री भुसालले ललितपुरबाट गरिन् मतदान

ऊर्जामन्त्री भुसालले ललितपुरबाट गरिन् मतदान

आइतबार बिहान मत खसाल्दै ऊर्जामन्त्री भुसाल। तस्बिर : रासस


नेपालखबर
मंसिर ४, २०७९ आइतबार ८:२३, काठमाडौँ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ललितपुर महानगरपालिका–२ स्थित राजतीर्थ मतदान केन्द्रबाट मतदान गरेकी छन्। 

वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट उनी ललितपुर क्षेत्र नं ३ को उम्मेदवार हुन्। सो अवसरमा उनले लोकतन्त्रको अभ्यास गर्ने महत्त्वपूर्ण नमुनाका रूपमा मतदानलाई लिनुपर्ने धारणा राखिन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .