ad ad

राजनीति


माओवादीले सिन्धुलीबाट प्रतिनिधि सभातर्फ खाता खोल्यो, राजन दाहाल विजयी

माओवादीले सिन्धुलीबाट प्रतिनिधि सभातर्फ खाता खोल्यो, राजन दाहाल विजयी

नेपालखबर
मंसिर ७, २०७९ बुधबार १२:६, काठमाडौँ

नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभातर्फ सिन्धुली क्षेत्र नम्बर २ बाट खाता खोलेको छ।

सिन्धुली २ बाट माओवादी केन्द्रका पोलिटव्युरो सदस्य लेखनाथ दाहाल (राजन) विजयी भएका छन्।

मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमका अनुसार दाहालले २७ हजार ५ सय १७ मत ल्याएर निर्वाचित भएका हुन्।

उनीसँग पराजित भएका नेकपा एमालेका मनोजजंग थापाले २१ हजार ३ सय ५५ मत प्राप्त गरे।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .