ad ad

राजनीति


अर्घाखाँचीमा एमालेका टोपबहादुर विजयी

अर्घाखाँचीमा एमालेका टोपबहादुर विजयी

नेपालखबर
मंसिर ८, २०७९ बिहिबार ०:२०, काठमाडौँ

अर्घाखाँचीमा एमालेका टोपबहादुर रायमाझी विजयी भएका छन्।

उनले कांग्रसकी पुष्पा भुसाललाई १ हजार ७५० मतले पछि पारेर निर्वाचित भएका हुन्। 

रायमाझीले ४२ हजार ६७५ मत ल्याए। गठबन्धनकी भुसालले ४० हजार ९४५ मत ल्याएकी छन्।

रायमाझी यसअघि अर्घाखाँचीबाट नै २०६४, २०७० र २०७४ मा पनि विजयी भएका थिए। विगतका ३ वटा निर्वाचनमा माओवादीको तर्फबाट विजयी भएकोमा अहिले उनी एमालेबाट विजयी भएका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .