सिन्धुपाल्चोक– १ मा लोकतान्त्रिक –वाम गठबन्धनका माओवादीका उम्मेदवार माधव सापकोटा ‘सुबोध’ विजयी भएका छन्।
गत आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्य एवं प्रदेशसभा निर्वाचनको भर्खर सम्पन्न मतगणनामा उनले नेकपा (एमाले) का सरेश नेपाललाई तीन हजार ३५४ मतान्तरले पछि पार्दै विजयी भए।
नवनिर्वाचित सापकोटाले ३० ३७४ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी नेपालले २७ हजार १८ मत पाएका निर्वाचन अधिकृत रुद्र सुवेदीले जानकारी दिए। रासस
78
Shares
प्रतिक्रिया