ad ad

राजनीति


सुनसरी ४ : कांग्रेसका कार्कीको निरन्तर अग्रता, एमालेका कुसियतभन्दा २४५ मतले अगाडि

सुनसरी ४ : कांग्रेसका कार्कीको निरन्तर अग्रता, एमालेका कुसियतभन्दा २४५ मतले अगाडि

फाइल तस्बिर


नेपालखबर
मंसिर १४, २०७९ बुधबार १३:५, काठमाडौँ

सुनसरी क्षेत्र नम्बर ४ को मतगणना जारी छ। दुई दिन रोकिएर मंगलबारदेखि जारी मतगणनामा नेपाली कांग्रेसका उमेदवार एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता कायमै राखेका छन्। 

ताजा अवस्थामा हाल भोक्राहा-नरसिंह गाउँपालिका ७ र बराहक्षेत्र नगरपालिका ११ को जम्मा ५,६९४ मतगणना भइरहेको छ। 

यस्तोमा कार्की कार्की २६ हजार ९९८ मतसहित अग्रस्थानमा यथावत छन्। उता नेकपा एमालेका जगदीश कुसियत २६ हजार ७५३ मतसहित दोस्रो स्थानमा छन्। उनीहरुबीच २४५ मतको अन्तर छ। 

अब यसपछि भोक्राहा ७ र बराहक्षेत्र ११ गनिसकिँदैछ। त्यसपछि कोसी गाउँपालिका ६ र बराहक्षेत्र नगरपालिका १० को ५ हजार ८१८ गणना गरिनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .