प्रतिनिधि सभाका १६५ क्षेत्रमध्ये १६३ सिटको नतिजा सार्वजनिक भएको छ।
पछिल्लो समय स्याङ्जा–२ को अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै अब २ क्षेत्रको परिणाम मात्र आउन बाँकी रहेको हो।
अब बाजुरा र दोलखाको नजिता आउन बाँकी छ। त्यहाँ मत गणना जारी छ।
प्रतिनिधिसभातर्फ अहिलेसम्म ५६ सिटका साथ नेपाली कांग्रेस पहिलो स्थानमा छ भने एमाले ४४ क्षेत्रमा विजयी भई दोस्रो स्थानमा छ।
हेर्नुहोस् सूची
नेपाली कांग्रेस
५६
नेकपा एमाले
४४
नेकपा माओवादी केन्द्र
१७
नेकपा एकीकृत समाजवादी
१०
जनता समाजवादी पार्टी, नेपाल
७
राष्ट्रिय प्रजातन्त्र पार्टी
७
राष्ट्रिय स्वतन्त्र पार्टी
७
लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल
४
नागरिक उन्मुक्ति पार्टी
३
राष्ट्रिय जनमोर्चा
१
नेपाल मजदुर किसान पार्टी
१
जनमत पार्टी
१
स्वतन्त्र
५
मंसिर १८, २०७९, आइतबार
192
Shares
प्रतिक्रिया