राजनीति


प्रतिनिधिसभाका १६३ क्षेत्रको नतिजा सार्वजनिक, कुन दलले कति सिट जिते?

प्रतिनिधिसभाका १६३ क्षेत्रको नतिजा सार्वजनिक, कुन दलले कति सिट जिते?

नेपालखबर
मंसिर १८ , काठमाडौँ

प्रतिनिधि सभाका १६५ क्षेत्रमध्ये १६३ सिटको नतिजा सार्वजनिक भएको छ।

पछिल्लो समय स्याङ्जा–२ को अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै अब २ क्षेत्रको परिणाम मात्र आउन बाँकी रहेको हो।

अब बाजुरा र दोलखाको नजिता आउन बाँकी छ। त्यहाँ मत गणना जारी छ। 

प्रतिनिधिसभातर्फ अहिलेसम्म ५६ सिटका साथ नेपाली कांग्रेस पहिलो स्थानमा छ भने एमाले ४४ क्षेत्रमा विजयी भई दोस्रो स्थानमा छ।

हेर्नुहोस् सूची
नेपाली कांग्रेस
५६

नेकपा एमाले
४४

नेकपा माओवादी केन्द्र
१७

नेकपा एकीकृत समाजवादी
१०

जनता समाजवादी पार्टी, नेपाल

राष्ट्रिय प्रजातन्त्र पार्टी

राष्ट्रिय स्वतन्त्र पार्टी

लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल

नागरिक उन्मुक्ति पार्टी

राष्ट्रिय जनमोर्चा

नेपाल मजदुर किसान पार्टी

जनमत पार्टी

स्वतन्त्र

मंसिर १८, २०७९, आइतबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.