आईतबार मध्यरातमा पक्राउ परेकी लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई म्याद थपका लागि अदालत लगिएको छ । उनलाई सरकारी वकिलको कार्यालयबाट जिल्ला अदालत काठमाडौं लगिएको हो।
बालिकामाथि श्रमशोषणको आरोपमा पक्राउ परेकी शर्मा नेकपा (एमाले)का तर्फबाट प्रदेश सभा सदस्य छिन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले धुम्बाराहीस्थित निवासबाट पक्राउ गरेको थियो।
96
Shares

प्रतिक्रिया