प्रतिनिधि सभाको निर्वाचनमा सर्लाही-४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अमरेशकुमार सिंह निर्वाचित भएका छन्।
निर्वाचन आयोगका अनुसार, रास्वपाका सिंह ३५ हजार ६८८ मत प्राप्त गरी निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका गगनकुमार थापाले २२ हजार ८३१ मत प्राप्त गरेका छन्।
त्यस्तै, नेकपा (एमाले)का अमनिशकुमार यादवले ८ हजार ६५४, जनमत पार्टीका राकेशकुमार मिश्रले १ हजार ३६५ र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का रजनीश रायले १ हजार २५९ मत प्राप्त गरेका छन्।
249
Shares

प्रतिक्रिया