समाज


कालिकोटमा पहिरोले घर पुरिँदा किशोरीको मृत्यु

कालिकोटमा पहिरोले घर पुरिँदा किशोरीको मृत्यु

नेपालखबर
कात्तिक २, २०७८ मंगलबार ९:८, काठमाडौँ

कालिकोटमा पहिरोले घर पुरिँदा एक किशोरीको मृत्यु भएको छ। 

कालिकोटको महावै गाउँपालिका ७ राम्नेमा पहिरोले घर पुरिँदा १८ वर्षीया स्मृती अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार राति घरभित्र सुतिरहेको बेला खसेको पहिरोले घर भत्किँदा उनको मृत्यु भएको हो। घटनाको थप विवरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad