सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधन भएको छ। शर्माको ८८ वर्षको उमेरमा बुधबार निधन भएको हो।
शर्मा २०५४ साल चैत ३० देखि २०५६ मंसिर ३० सम्म प्रधानन्यायाधीश थिए। कानुनमा स्नातक शर्मा वि.सं.२०१६ सालमा सरकारी सेवामा प्रवेश गरेका थिए।
शर्माका छोरा क्यानडाबाट आएपछि मात्रै उनको दाहसंस्कार हुने पारिवारिक स्रोतले जनाएको छ।
12
Shares
प्रतिक्रिया