शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका ५० बढीमा कोरोना संक्रमण पुष्टि भएको छ।
अस्पतालले दिएको जानकारीअनुसार संक्रमित हुनेमा चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरु रहेका छन्।
धेरै संख्यामा संक्रमण पुष्टि भएपछि अस्पतालले सञ्चालन गरिरहेको कोरोना संक्रमणविरुद्धको नियमित खोप कार्यक्रम माघ १६ सम्म स्थगित गरेको छ। कार्यक्रम भोलिदेखि नै स्थगित हुने भएको हो।
48
Shares
प्रतिक्रिया