ad ad

समाज


१७ एसएसपी डीआईजी बढुवामा सिफारिस, कुँवरको छलाङ (सूची)

१७ एसएसपी डीआईजी बढुवामा सिफारिस, कुँवरको छलाङ (सूची)

नेपालखबर
असार ८, २०७९ बुधबार २३:४४, काठमाडौँ

गृह मन्त्रालयले १७ प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा बढुवाका लागि सिफारिस गरेको छ। 

मन्त्रालयको बढुवा समितिको सचिवालयले एसएसपीहरु बसन्त बहादुर कुँवर, टेक प्रसाद राईलगायत १७ जनालाई बढुवाका लागि सिफारिस गरेको हो। 

यसअघि एसएसपी हुँदा १३औँ नम्बरमा बढुवा भएका वसन्त पहिलो नम्बरमा सिफारिस भएका छन्। बढुवा सूचीमा चार जना महिला एसएसपी पनि अटाएका छन्। 

योसँगै प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रहेका उनीहरु प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा बढुवा हुने भएका हुन्। उनीहरुलाई प्रहरी नियमावली २०७१ (संशोधनसहित)को नियम २७ को उपनियम ४ अनुसार बढुवा सिफारिस गरिएको सचिवालयले जनाएको छ। 

को–को परे सिफारिसमा? 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .