मनसुन थप सक्रिय भएकाले मंगलबार रातिदेखि देशका अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसमविद्का अनुसार ५० मिलिटिरभन्दा माथिलाई भारी तथा सय मिलिमिटरभन्दा माथिको वर्षालाई धेरै भारी वर्षा भनिन्छ।
महाशाखाले केही बेरअघि जारी गरेको सूचनाअनुसार विशेषगरी गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका साथै कर्णाली प्रदेशका केही जिल्ला र सुदूरपश्चिम प्रदेशको तराईका जिल्लाका केही स्थानमा धेरै भारी वर्षासमेत भइरहेको छ।
— Nepal Weather Forecast (@DHM_Weather) June 29, 2022मनसुन थप सक्रिय भए संगै गए राती देखि देशको अधिकांश भू-भागहरुमा मध्यम देखि भारी वर्षा भैरहेको छ। विशेष गरी गण्डकी प्रदेश, लुम्बिनी प्रदेशको साथै कर्णाली प्रदेशको केहि जिल्ला र सुदुर पश्चिम प्रदेशको तराईका जिल्लाहरुका केहि स्थानहरुमा धेरै भारी वर्षा समेत भैरहेको छ।@NDRRMA_Nepal pic.twitter.com/ZuWO0tFDb1
Shares
प्रतिक्रिया