समाज


विद्युत् प्राधिकरणले माग्यो कर्मचारी (सूचनासहित)

विद्युत् प्राधिकरणले माग्यो कर्मचारी (सूचनासहित)

फाइल तस्बिर


नेपालखबर
भदौ ३१, २०७९ शुक्रबार ७:१९, काठमाडौँ

नेपाल विद्युत् प्राधिकरणले कर्मचारी माग गरेको छ। प्राधिकरणले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गर्दै १०औं तहदेखि ३ तहसम्मको आवेदन आह्वान गरेको हो। 

खुला प्रतिस्पार्धामार्फत पदपूर्तिका लागि आवेदन आह्वान गरिएको प्राधिकरणले उल्लेख गरेको छन।

शुक्रबार एक सूचना जारी गर्दै आगामी असोज २० गतेसम्म दरखास्त दिन सकिने उल्लेख गरिएको छ। दोब्बर दस्तुर तिरेर असोज २७ गतेसम्म दरखास्त दिन सकिने प्राधिकरणले जनाएको छ।

हेर्नुहोस् सूचनाः

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .