ad ad

समाज


दुई बालबालिकामा दादुरा देखिएपछि कैलालीमा खोप लगाउन सुरु

दुई बालबालिकामा दादुरा देखिएपछि कैलालीमा खोप लगाउन सुरु

नेपालखबर
माघ १८, २०७९ बुधबार १५:४७, काठमाडौँ

कैलालीका दुई जना बालकालिकामा दादुरा पुष्टि भएको छ।

धनगढी उपमहानगरपालिका वडा नम्बर १ का दुई जना बालबालिकामा दादुरा पुष्टि भएको हो। 

दुई साताअघि नै लक्षण देखिए पनि बुधबार मात्र पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख कुम्भराज जोशीले बताए। 

शाखा प्रमुख जोशीका अनुसार दादुरा देखिएपछि ६ महिना देखि १५ वर्षसम्मका बाबालिकालाई दादुरा तथा रूवेला खोप लगाउन थालिएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .