प्रहरी प्रधान कार्यालयले १३९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को काज सरुवा गरेको छ। मंगलबार साँझ १३९ प्रहरी निरीक्षकको काज सरुवा गरिएको हो। समय पुगेका प्रहरी निरीक्षक प्रमुख रहने विभिन्न युनिटका नेतृत्व हेरफेर गरिएको हो। हेर्नुहोस् सूचीः प्रकाशित: फागुन १७, २०७९ बुधबार ९:११ 156 Shares
प्रतिक्रिया