समाज


रिङरोडमै जुधे पाँचवटा सवारी साधन, नौ जना घाइते

रिङरोडमै जुधे पाँचवटा सवारी साधन, नौ जना घाइते

नेपालखबर
चैत ९, २०७९ बिहिबार १५:५६, काठमाडौँ

काठमाडौंको धुम्बाराहीस्थित रिङरोडमा पाँचवटा सवारी साधन एक आपसमा जुधेका छन्। 

चप्पल कारखाना अगाडि सडकमा दुईवटा गाडी, दुई मोटरसाइकल र एउटा स्कुटर ठक्कर खाएका हुन्। 

घटनामा परी नौ जना घाइते भएका छन्। 

घटनाको थप विवरण आउन बाँकी छ।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .