ad ad

समाज


खुलामञ्चमा पस्न नपाएपछि संसद् भवनतर्फ जाँदै मिटरब्याजी पीडितहरू

खुलामञ्चमा पस्न नपाएपछि संसद् भवनतर्फ जाँदै मिटरब्याजी पीडितहरू

खुलामञ्चको गेट बाहिरबाट बालुवाटार–सिंहदरबार–माइतीघर–बानेश्वर (संसद् भवन) तर्फ अघि बढ्दै मिटरब्याजी पीडितहरूको मार्चपास।


नेपालखबर
चैत १४, २०७९ मंगलबार ९:४२, काठमाडौँ

न्याय खोज्दै महोत्तरीको बर्दिबासबाट हिँडेरै काठमाडौँ आएका मिटरब्याजी पीडितहरू अहिले संसद् भवनतर्फ अघि बढिरेहका छन्। 

पैदलयात्रा मार्चपासको १३औं दिन आज उनीहरू खुलामञ्चको गेट बाहिरबाट बालुवाटार–सिंहदरबार–माइतीघर हुँदै बानेश्वर (संसद् भवन) जान लागेका हुन्। 

मिटरब्याजीबाट उठीवास लागेका उनीहरू ११ दिन हिँडेर हिजो (सोमबार) काठमाडौँ आइपुगेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .