समाज


कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

नेपालखबर
बैशाख ८, २०८० शुक्रबार १६:१३, काठमाडौँ

कोरोना संक्रमणका कारण पछिल्लो २४ घन्टामा एक जनाको मृत्यु भएको छ। १८८३ वटा नमुनामध्ये ५८१ पीसीआर र १३०२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। 

शुक्रबार मात्रै १०६ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ६४ जनामा पीसीआर र ४२ जनामा एन्टिजेन पोजेटिभ देखिएको हो। 

मन्त्रालयका अनुसार अहिले ४१४ जना सक्रिय संक्रमित रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .