समाज


नवलपरासीको देउरालीमा भारी वर्षा, नदी तटीय क्षेत्रका लागि ‘अलर्ट’ जारी

नवलपरासीको देउरालीमा भारी वर्षा, नदी तटीय क्षेत्रका लागि ‘अलर्ट’ जारी

फाइल तस्बिर


नेपालखबर
साउन ९, २०८० मंगलबार ६:४४, काठमाडौँ

नवलपरासीको देउराली र आसपासका क्षेत्रमा भारी वर्षा भएकाले बाढीको जोखिम बढेको छ। 

जल तथा मौसम विज्ञान विभागका अनुसार विनयीलगायत ससाना खोलामा बाढी आउने सम्भावना छ। 

विभागले सचेत गराउँदै अगाडि भनेको छ : नदी तटीय क्षेत्रमा बसोबास गर्ने तथा यात्रामा निस्किनेहरूले सतर्कता अपनाऔँ।
  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad