डेंगु संक्रमणबाट मकवानपुरको हेटौंडा उपमहानगरपालिकाका एकजनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा हेटौंडा–१२ का ४१ वर्षीय पुरुष रहेका छन्।
जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य अधिकृत एंव सूचना अधिकारी लक्ष्मण घिमिरेका अनुसार केही दिन अघि डेंगु संक्रमण पुष्टि चितवन मेडिकल कलेजमा उपचाररत पुरुषको आज दिउँसो निधन भएको हो।
36
Shares

प्रतिक्रिया