समाज


गोठाटारको एक सोफा उद्योगमा आगलागी

गोठाटारको एक सोफा उद्योगमा आगलागी

नेपालखबर
पुस १३, २०८० शुक्रबार १७:४५, काठमाडौँ

काठमाडौंको कागेश्वरी मनहरास्थित गोठाटारमा रहेको एक सोफा उद्योगमा आगलागी भएको छ।

शुक्रबार अपरान्ह पौने ५ बजेदेखि गाेठाटारकाे कृष्ण मन्दिर छेउस्थित इन्द्र थपलियाकाे साेफा हवमा ठूलो आगलागी भएको हो।

करिब १ घण्टादेखि लागेको आगो निभाउन दमकलहरू पुगिरहेका छन्। अहिले २ वटा दमकल र एउटा ट्यांकरले आगो नियन्त्रण प्रयास गरिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad