समाज


कृषि मन्त्रालयका सहसचिव डा. कमलराज गैरे बर्खास्त

कृषि मन्त्रालयका सहसचिव डा. कमलराज गैरे बर्खास्त

नेपालखबर
बैशाख १४, २०८१ शुक्रबार ११:४५, काठमाडौँ

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. कमलराज गैरेलाई सेवाबाट बर्खास्त गरिएको छ।

मन्त्रालयले शुक्रबार सूचना प्रकाशन गरी २०८० वैशाख २ गतेदेखि सम्पर्कमा नरहेकाले गैरेलाई सेवाबाट बर्खास्त गरिएको जानकारी दिएको हो।

उनलाई निजामती सेवा ऐन, २०४९ को दफा ६१ (१) को खण्ड ६ बमोजिम मन्त्रिपरिषद्को निर्णयमा सेवाबाट हटाइएको मन्त्रालयले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .