समाज


गोदावरी डढेलोमा मृत्यु भएकाका परिवारलाई नगरपालिकाले ५/५ लाख दिने

गोदावरी डढेलोमा मृत्यु भएकाका परिवारलाई नगरपालिकाले ५/५ लाख दिने

गोदावरी डढेलो नियन्त्रणको प्रयास। तस्बिर : सरोज बैजु


नेपालखबर
बैशाख १९, २०८१ बुधबार १३:५०, काठमाडौँ

गोदावरी नगरपालिकाले आफ्ना वडाका वनमा लागेको डढेलो नियन्त्रणमा ज्यान गुमाउनेका परिवारलाई प्रतिपरिवार ५ लाख रुपैयाँ दिने निर्णय गरेको छ। 

नगरपालिकाको आकस्मिक बैठकले उक्त निर्णय गरेको प्रवक्ता मिलन सिलवालले बताएका छन्। 

नगरपालिकाका अनुसार सबै वडामा डढेलो लागेको र नगर प्रहरी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, अग्नि नियन्त्रकसहित तालिमप्राप्त जनशक्ति र स्थानीयवासी, सामुदायिक वनका पदाधिकारीले नियन्त्रणको प्रयास गरिरहेका छन्। 

नियन्त्रणकै क्रममा गोदावरी नगर ४ बडीखेलका शंकर पहरी र रमेश पहरीको निधन भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .